punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

Chaupati
safha napa

बैतडीमा भीरबाट लडेर बुधबार  एकजनाको मृत्यु भएको छ।  सिँचाई कुलो निर्माणका क्रममा दशरथचन्द नगरपालिका– ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

भीरबाट करिव २५० मिटर तल खसेका बडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


१७ चैत २०७८, बिहीवार ११:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु