punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली स्वास्थ्यकर्मी पक्राउ

Chaupati
safha napa

धनगढी,जेठ ७ । स्वास्थ्यकर्मीको परिचय बोकेर हिँड्ने दुई युवा पक्राउ गरेका छन् । लकडाउनको समयमा सवारी चेकचाज गर्ने क्रममा प्रहरीले दुई जनालाई नक्कली परिचयपत्र सहित पक्राउ गरेको हो ।

धनगढीबाट अछाम जान लागेका अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जित बहादुर साउदलाई डडेलधुराको स्याउले बजारमा पक्राउ गरेको थियो ।

अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।


७ जेठ २०७७, बुधवार १५:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु