punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


१५ चैत २०७८, मंगलवार १९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु