punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा नालामा डुबेर एक युवकको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा नालामा डुबेर एक युवकको मृत्यु भएको छ ।आज ९मंगलबार० बेलौरी नगरपालिका–६ स्थित नकैया नालामा डुबेर सोही ठाउँका ३८ वर्षीय रामदास रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार राना घरबाट केही पर रहेको नकैया नालामा माछा मार्न गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


१५ चैत २०७८, मंगलवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु