punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इटहरीमा बम विष्फोट हुँदा दुई युवक घाइते

Chaupati
safha napa

सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपमहानगरपालिकाको नवजागृति टोलको एक घरमा सोमबार राति बम विष्फोट भएको हो ।

विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका प्रहरीले जनाएको छ ।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ ।


१५ चैत २०७८, मंगलवार १०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु