punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजू पक्राउ

Chaupati
safha napa

बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजू पक्राउ परेका छन् । २२ वर्षीया भाइबुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजू पक्राउ परेको प्रहरीले जनाएको छ ।

यहि १२ चैतको बेलुकी जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञानबहादुर बिष्टले बताए ।

 


१५ चैत २०७८, मंगलवार ०८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु