punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौं,जेठ ७ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । 

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । 


७ जेठ २०७७, बुधवार १०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु