punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

२९ नमूनाको परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा चार संक्रमितको उपचार भइरहेको छ ।


११ चैत २०७८, शुक्रवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु