punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुसले युक्रेनमा रासायनिक वा जैविक हतियारबाट आक्रमण गर्न सक्ने अमेरिकाकाे दाबी

Chaupati
safha napa

रुसले युक्रेनमा रासायनिक वा जैविक हतियारबाट आक्रमण गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । युद्धको क्रममा रासायनिक वा जैविक हतियार प्रयोग गर्न सक्ने भएकाले ‘सबै सचेत’ रहनुपर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छन् ।

उनले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी गलत भएको पनि बताएकी छन् । अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास स्वरूप रुसले यस्ताे चाल गरिरहेकाे उनकाे दाबी छ ।


२६ फागुन २०७८, बिहीवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु