अछामको मुख्य पर्यटकीय क्षेत्र रामारोशन ताल (फोटो फिचर)
अछामको रामारोशन गाउँपालिकामा पर्न रामारोशन ताल र खेल मैदानलाई पर्यटकीय क्षेत्रको रूपमा लिइएको छ । यस ताल हेर्नका लागि आन्तरिक पर्यटक लगायत बाहिय पर्यटक समेत जाने गरेका छन् । तीन तहको सरकार लगायत अन्य क्षेत्रले यस तालको प्रचारप्रसार गर्न सक्यो भने आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने देखिन्छ ।






१९ फागुन २०७८, बिहीवार १९:१५ बजे प्रकाशित































