३२ असार २०८३, बिहीवार
गोपाल हमालले धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार एक कार्यक्रमकाबीच उनले धनगढीलाई विकासको मोडल बनाउने सपना पूरा गर्न आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
१९ फागुन २०७८, बिहीवार १३:०८ बजे प्रकाशित
RAMA Bhattarai