punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रयोशालामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २९ नमूनाको कोरोना परिक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा एक जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


१९ फागुन २०७८, बिहीवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु