punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ज्ञानेन्द्र शाहीले पाए राप्रपामा प्रवक्ताको जिम्मेवारी

Chaupati
safha napa

४ दिनअघि राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई राप्रपाले प्रवक्ताको जिम्मेवारी दिएको छ । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाले पार्टीमा भित्र्याएको हो । भ्रष्टाचारविरोधी छवि बनाएका शाहीलाई सोहीअनुसार राप्रपाले सुशासन विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

 


११ फागुन २०७८, बुधवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु