punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रहेनन् दीग्दज कलाकार जयनन्द लामा

Chaupati
safha napa

वरिष्ठ लोकगायक जयनन्द लामाको बुधबार निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले थुप्रै चलचित्रमा पनि अभिनय गरेका छन् ।


११ फागुन २०७८, बुधवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु