punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ र ५ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा दुई हजार ४५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।


६ फागुन २०७८, शुक्रवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु