punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोरङकोमा आमाको हत्या आरोपमा छोरा पक्राउ

Chaupati
safha napa

मोरङको उर्लाबारीमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका ४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय गङ्गाप्रसाद भण्डारीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

पारिवारिक विवादका क्रममा आइतबार साँझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।


२ फागुन २०७८, सोमवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु