punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘ए’ डिभिजन लिग फुटबल : नेपाल पुलिस क्लब र च्यासल युथ खेल्दै

Chaupati
safha napa

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्दैछन् ।

लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ ।

तालिका अनुसार गएको माघ दुई गतेका लागि तय भएको खेल खेलाडीमा कोभिड–१९ सङक्रमण देखिएपछि स्थगित भएको थियो ।

लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा छ । समान खेलमा च्यासल ५ अंक जोडेर १३ औं स्थानमा छ ।


२६ माघ २०७८, बुधवार ०९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु