punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार राईकाे निधन

Chaupati
safha napa

पत्रकार कमल राईको निधन भएको छ । राईको ४५ वर्षको उमेरमा हृदयघातका कारण बिहीवार निधन भएको हो ।

अक्सिजन लेभल कम भएर उनलाई मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालमै मृत घोषणा गरिएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए ।

उनी काठमाडौंबाट प्रकाशित हुने प्रभाव दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य समेत थिए ।

 


२० माघ २०७८, बिहीवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु