सेती अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-३ की ७४ वर्षीय महिलाको मृत्यु भएको हो।

उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।


२० माघ २०७८, बिहीवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु