punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा एकैदिन ८९३ संक्रमितको मृत्यु, २ लाख ३४ हजार संक्रमित थप

Chaupati
safha napa

भारतमा कोभिड–१९ का कारण शनिबार एकै दिन ८९३ जनाको ज्यान गएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार नयाँ संक्रमित थपिँदा ८९३ जनाको ज्यान गएको हो।

अहिले भारतमा संक्रिय संक्रमितको संख्या १८ लाख ८४ हजार ९३७ रहेको छ। दैनिक संक्रमणदर क्रमशः घट्ने क्रममा १४.५० प्रतिशत पुगेको छ।


१६ माघ २०७८, आइतवार ११:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु