punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउमा निरन्तरको वृद्धि

Chaupati
safha napa

नेपाली बजारमा सुनको भाउमा बुधबार सामान्य वृद्धि देखिएको छ।यो साता सुनको भाउ लगातार बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै बुधबार चाँदीको भाउ तोलाको ३० रुपैयाँले बढेको छ। यससँगै चाँदी तोलाको १२८५ रुपैयाँमा कारोबार भइरहेको छ।


५ माघ २०७८, बुधवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु