punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएम कप टी-२० को फाइनल खेल सुरु, एपीएफले ब्याटिङ गर्दै

Chaupati
safha napa

प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ।

फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ । एपीएफका आसिफ शेख र प्रदीप ऐरीको जोडी ओपनिङमा आएका छन् ।

पुलिस बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा तय गरेको हो भने एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेको हो ।

 


५ माघ २०७८, बुधवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु