punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अङ्ग्रेजी नयाँ वर्षमा आईएमईकाे उपहार, जितौँ हजारौँ हजार

Chaupati
safha napa

आईएमईले अङ्ग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा ुआईएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजारु नामक आकर्षक स्किम ल्याएको छ ।

स्किम अनुसार ‘लक्की ड्र ’ मार्फत कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत पैसा पठाउने चार जनालाई साप्ताहिक विजेता छनोट गरिने आईएमईले जनाएको छ ।यसरी छनोटमा परेका प्रति व्यक्तिले १० हजार रुपैयाँ उपहार स्वरूप प्राप्त गर्ने भएका छन् ।

त्यस्तै बम्पर उपहार योजनामा पनि चार जना भाग्यशाली विजेताहरु छनोट गरिने भएको छ । छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहार स्वरूप प्राप्त गर्ने आईएमईले जनाएको छ ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजना २३ डिसेम्बरदेखि ४ फेब्रुअरी २०२२ ९८ पुष देखि २१ माघ २०७८० सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म सञ्चालन हुनेछ ।

विजेताको नाम आईएमईको आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूका साथै आम संचार माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।


९ पुस २०७८, शुक्रवार ०८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु