punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नगरप्रमुख वडद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

Chaupati
safha napa

कैलालीको धनगढी उप–महानगरपालिका नगर प्रमुख नृप बहादुर वडले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा दलित खुल्ला तर्फ बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने वडले घोषणा गरेका हुन् ।

दशकौ देखि नेपाली काँग्रेसमा सक्रिय राजनिती गरिरहनु भएका वड २०७४ सालको स्थानीय निर्वाचनमा धनगढी उप–महानगरपालीकाको मेयरमा निर्वाचन बन्नु भएको थियो ।


२३ मंसिर २०७८, बिहीवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु