punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वप्रहरी महानिरीक्षक बोहरा काँग्रेस महाधिवेश प्रतिनिधिमा विजयी

Chaupati
safha napa

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

उनी खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनले ३ सय ४१ मत ल्याए ।

खस आर्य तर्फ पुरुषमा सबैभन्दा बढी तपेन्द्र खड्काले ४०९ मत ल्याएका छन् । यस्तै जयन्द्र बहादुर स्वाँरले ३६४ र हर्षप्रसाद भट्टले १७९ मत ल्याएर बिजयी भएका छन् ।


१४ मंसिर २०७८, मंगलवार १९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु