punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिला टी–२० विश्व कप एसिया छनाेटमा नेपालले आज मलेसियासँग खेल्दै

Chaupati
safha napa

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दैछ ।

खेल बिहान सवा ११ बजे यूएईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

यस्तै नेपालले हिजो कुवेतलाई ९ विकेटले हराउँदै विश्व कपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ । मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ ।


१० मंसिर २०७८, शुक्रवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु