punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना व्यक्त

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै छठ पर्वले सामाजिक एवं संस्कृतिक एकता तथा पारिवारिक सदभाव सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।

कोभीड-१९ लाई मध्येनजर गरेर स्वास्थ्य सम्बन्धिका मापदण्ड अपनाएर सावधानीकासाथ पर्व मनाउन पनि उनले आग्रह गरेका छन् ।

No description available.


२४ कात्तिक २०७८, बुधवार ०९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु