punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो

Chaupati
safha napa

सुनको मूल्य बढेको छ।सोमबारको तुलनामा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो।

सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै चाँदीको मूल्य भने स्थिर बनेको छ। सोमबार १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


९ कात्तिक २०७८, मंगलवार १२:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु