मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशको कोटा : गजेन्द्र हमाल बने आपूर्तिमन्त्री
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद्मा भागवण्डा लिएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको स्रोतले पुष्टि गरेको छ ।
२२ असोज २०७८, शुक्रवार १५:०० बजे प्रकाशित






























