punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिमानाकामा सशस्त्र प्रहरीबाट कुटिए रिक्सा चालक

Chaupati
safha napa

कञ्चनपुरको गौरीफन्टा नाकामा सशस्त्र प्रहरीबाट रिक्सा चालक कुटिएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा बस्दै आएका रिक्सा चालक बिनोद चौधरी कुटिएका हुन् ।

आफुलाई भारतबाट एक जनाको सामान ल्याउदै गर्दा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक देबेन्द्र गिरीले कुटपिट गरेको बताए ।

“एक जनालाई भारतबाट नेपाल प्रवेश गराउदै थिए, उनिसंग ५० रुयैयाँ मात्रै मागेको थिए ,सइले एक्कासी लाठीले हाने,” उनले भने । यता सशस्त्र प्रहरीले भने सीमा पारी नजान भन्दै उनलाई लाठी प्रहार गरेको बताए।


२१ असोज २०७८, बिहीवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु