punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रक्सी छोडेका युवकले खाए एक किलो फलामको काँटी

Chaupati
safha napa

रक्सीको लतबाट टाढा भएका एक युवकले एक किलो काँटी र किलाहरू खाएका छन् । उनले १० सेन्टिमिटर लामासम्म फलामका काँटी किला खाएको पाइएको छ ।

बीबीसीकाअनुसार लिथुवाअनियाका त्यी युवाको पेटबाट एक किलो काँटी किला निकालिएको छ । लिथुआनियाको क्लेइपेडा विश्वविद्यालयको अस्पतालबाट ती युवकको पेट चिरेर एक किलो काँटी किला निकालिएको हो । उनको शल्यक्रियाको लागि तीन घन्टा लागेको थियो ।

ती युवकको पेटबाट निकालिएका काँटी किलाको तस्बिर अहिले लिथुआनियाका सञ्चारमाध्यममा भाइरल भइरहेको छ । बिरामीको नाम भने खुलाइएको छैन । उसको अवस्था सामान्य भएको र यो अचम्म लाग्दो घटना भएको डाक्टरहरुले प्रतिक्रिया दिएका छन् ।

 


१६ असोज २०७८, शनिवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु