punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले नेकपाको विरासत बोकेको पार्टी हो : ओली

Chaupati
safha napa

एमाले नेपाल कम्युनिस्ट पार्टीको बिरासत बोकेको पार्टी भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार ओलीले एमालेले नेकपाका सकरात्मक कुरा बोकेर अगाडि बढेको बताएका हुन् ।

नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो, ओलीले भने, यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।

एमाले र माओवादी बीचको २०७३ जेठ ३ गतेको एकीकरण पछि बनेको नेकपा ुसीमित व्यक्तिका कारण एकता पूर्णता पाएन र अदालतको फागुन २३ गतेको दुवै पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थामा फर्काउनालेु अहिले एमालेमा नै क्रियाशील हुनुपरेको ओलीको भनाइ थियो ।

यस्तो अवस्थाले एमाले क्रियाशील रहेको भएपनि नेकपाको विरासत आफ्नो पार्टीसँग भएको ओलीको भनाइ थियो ।


१५ असोज २०७८, शुक्रवार १७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु