punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रिपरिषद् बैठक बस्दै

Chaupati
safha napa

आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ।आजै सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो।सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।मन्त्रिपरिषद्को नियमित बैठक भएकाले मन्त्रालयगत विषयमा छलफल हुने जनाइएको छ।


१४ असोज २०७८, बिहीवार ०९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु