punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुखले प्रमाणीकरण गरे बजेटसम्बन्धी दुई विधेयक

Chaupati
safha napa

संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेका छन्।

सभामुख सापकोटाले नेपालको संविधानको धारा १११ बमोजिम संघीय संसदका दुवै सदनबाट पारित भएका आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ मंगलबार प्रमाणीकरण गरेको संसद् सचिवालयले जनाएको छ।

सभामुखद्वारा प्रमाणित विधेयकहरु संविधानको धारा ११३ (१) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ। बजेटसम्बन्धी तीनमध्ये विनियोजन विधेयक यसअघि नै प्रमाणीकरण भइसकेको छ।

 


१२ असोज २०७८, मंगलवार १६:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु