punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालुवाटारमा बस्दै मन्त्रिपरिषद् बैठक

Chaupati
safha napa

मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः४५ मा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि शुक्रबार बैठक बोलाइएको हो। एजेण्डा नखुलाइए पनि आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकअघि सत्तारुढ गठबन्धनको बैठकसमेत बोलाइएको छ। गठबन्धनको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दैछ।


२५ भदौ २०७८, शुक्रवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु