punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा १५ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् ।

हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।


२४ भदौ २०७८, बिहीवार २०:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु