punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय सभाको अर्को बैठक शुक्रवार

Chaupati
safha napa

राष्ट्रिय सभाको अर्को बैठक शुक्रवारका लागि बोलाइएको छ।बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो।

दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिँदै आगामी बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे बोलाएको बताए।


२३ भदौ २०७८, बुधवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु