punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागमतीको मन्त्रिपरिषद विस्तार: ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

Chaupati
safha napa

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थपेकी छन्।

२ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन्। उनले २ भदौमा कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।


२३ भदौ २०७८, बुधवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु