punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले संसदीय दलको बैठक सुरु

Chaupati
safha napa

प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको छ।

संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज बुधबार अपराह्न सुरु हुने भएपछि एमालेको बैठक सुरु भएको हो। आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ।


२३ भदौ २०७८, बुधवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु