punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मन्त्री शाह र गहतराजले दिए राजीनामा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।

पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्री द्वयले आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बुझाएपछि मुख्यमन्त्री कार्यालयमै पत्रकार सम्मेलन गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले पार्टी विभाजनको पक्षमा नलागेपछि राजीनामा दिएको बताए । उनले लोकतन्त्र बलियो बनाउन आफू एमालेमै रहेको बताए ।

यसअघि मन्त्री शाह र गहतराज माधव नेपाल समूहमा थिए । तत्कालिन समयमा एमाले केन्द्रको निर्णयविपरित मन्त्री शाहकै नेतृत्वमा एमाले सरकारमा सहभागी भएको थियो ।


२२ भदौ २०७८, मंगलवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु