३२ असार २०८३, बिहीवार
मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको छ । भारतका लागि ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे ।
२० भदौ २०७८, आइतवार १९:१५ बजे प्रकाशित
RAMA Bhattarai