punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालविरुद्ध भारतलाई अग्रता

Chaupati
safha napa

मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

उनी ४६ औं मिनेटमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।


२० भदौ २०७८, आइतवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु