punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा नेकपा (एस) मा ११ जना जनप्रतिनिधिले गरे सनाखत

Chaupati
safha napa

अछाममा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या १२ पुगेको छ । शुक्रवार १ र आइतबार ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै नेकपा (एस) पार्टी रोज्नेको संख्या १२ पुगेको निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए ।

आइतबार साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर र उपप्रमुख बिर्मला देवी बुढ्थापाले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।

नगर प्रमुख कुँवर र उपप्रमुख बुढथापासँगै मेल्लेख र चौरपाटी गाउँपालिकाका ११ जना जनप्रतिनिधिले नेकपा (एस) रहेको भन्दै सनाखत गराएको जिल्ला निर्वाचन अधिकारी थारुले बताए ।


२० भदौ २०७८, आइतवार १८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु