punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको एक घरमा आगलागी

Chaupati
safha napa

कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका रामप्रसाद रानाको घरमा आगलागी भएको हो।

मंगलबार राति भएको आगलागीमा करिब ८ लाख रूपैयाँ क्षति भएको पीडितले बताए। टुकीबाट आगो सल्किएर आगलागी भएकाब बताइएको छ। नगरपालिकाको दमकलले आगो निभाइएको थियो।


१६ भदौ २०७८, बुधवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु