punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा १४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्ला २४ घण्टामा उक्त प्रयोगशालामा ९४ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ९ जना कोरोनामुक्त भएका छन् भने २ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।


३ भदौ २०७८, बिहीवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु