punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ३८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा प्रदेशभरी ८१९ जनाको नमूना परीक्षण गर्दा थप ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १९ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।


१ भदौ २०७८, मंगलवार १९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु