१ साउन २०८३, शुक्रवार
डा.गोविन्द केसी पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न सहमत भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन् । उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।
१ भदौ २०७८, मंगलवार १९:०५ बजे प्रकाशित
RAMA Bhattarai