punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीको महाधिवेशन आउँदो पुस ११–१३ मा गर्ने प्रचण्डको प्रस्ताव

Chaupati
safha napa

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशन आउँदो पुस ११,१२ र १३मा गर्ने प्रस्ताव गरेका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गरेका हुन्। भदौ मसान्तसम्म सदस्यता वितरण,असोज ३० भित्र स्थानीय तह,कात्तिक ३० भित्र जिल्ला, मंसिर १५ भित्र प्रदेशको सम्मेलन सकेर पुस ११–१३ मा राष्ट्रिय महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव छ।


३० साउन २०७८, शनिवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु