punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोहीको सकुशल उद्धार

Chaupati
safha napa

कैलालीको भजनी नगरपालिका ३ काँडा गाउँमा पसेको वयस्क गोही उद्धार गरिएको छ ।गाउँ पसेको केही घण्टापछि सब डिभिजन कार्यालय भजनीद्वारा खटिएको टोलीले गोहीको सकुल उद्धार गरेको हो । उद्धार पश्चात भजनी नगरपालिकाको टिपरबाट गोहीलाई नदीमा लगिएको हो ।

काँडा खोलामा पानीको सतह बढेपछि गोही गाउँ छिरेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।समयमै गोही गाउँ छिरेको थाहा पाएका कारण मानवीय क्षति हुन बाट बचेको उनको भनाइ छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढ्दा गोही तथा विषालु सर्पहरू गाउँ पुग्ने गरेका छन् ।

 


२९ साउन २०७८, शुक्रवार २०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु