punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त राजमार्ग अवरुद्ध

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । डडेल्धुराको आलिताल गाउँपालिकाको कटाल भन्ने स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्द भएको हो ।

अहिले राजमार्ग खुलाउने कार्य जारी रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताएका छन ।


२९ साउन २०७८, शुक्रवार २०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु